Posted by: sanira April 16, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
कुसल मंगल् नै भन्नु पर्‍यो..... नेपाल कस्तो भएको छ हँ अहिले?
 मलाई पनि नेपाल जाउ जाउ लगेको छ...
नयाँ  नेपाल मा के के नयाँ कुरा हरु भएछन , एसो सुनाउन ।

Read Full Discussion Thread for this article