Posted by: sanira April 16, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
तेही त रिट्ठे......... पोर परार मात्र तिमीले पल्लाघरे सुन्तलिले छोरो पाइ?? भनेको  जस्तो लागेको थियो     भरे नाती  को नामै  लखन्तरे रखिसकेछन

को सिलिम?? तिमी??  त्यस्तो मोटो मान्छे  लाई सिलिम भन्ने  रिट्ठे को आँखा चाँही कस्तो त

Read Full Discussion Thread for this article