Posted by: बैरागिकाइलो April 16, 2010
एअरपोर्टमा प‍ं. दिनबन्धुको सामान चोर्नेलाई आपत
Login in to Rate this Post:     0       ?        
समानको गणनामा हिरा को कुरा  झुट कुरा जस्तो लाग्यो,  पन्डित जि ले हिराको हार अब्सै पनि सुटकेसमा राख्नु भएन होला किनकी पन्डित जि जस्तो मान्छे ले सुटकेस कती सुरक्षित हुन्छ भन्ने ख्याल गर्नु अबस्यै गर्नु भएको हुनु पर्छ।
नामको अगाडि पन्डित तर भने हुस्सु भन्नु पर्लाकी ????????????
Read Full Discussion Thread for this article