Posted by: ritthe April 16, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

शुक्रबारे जदौ तथा तारेमाम यो सोबर रिट्ठे को !


ठुल्दाइ नेपाल गये देखी सबैको सातो गये जस्तो छ !


सबैको हातमा थुकेर जानु भा थ्यो कि थेन कुन्नी !


बैरे बाहादुर बास्ताकोटी र लहरे लाल लाकौल को के छ खबर?


लहरे नि बिजी हुन थालेछ रे अचेल भन्ने गाइगुइ सुनिन्छ ! 


रामे त शुभप्रभात भनेर गा मान्छे अत्तो पत्तो छैन !


कोइ छ हल्ला खल्ला गर्नी?

Read Full Discussion Thread for this article