Posted by: timi_mero_sathi April 15, 2010
My Name is Bahadur Thapa I'm not a watchman. ल हेर्नुस नेपालीको यत्रो बेइजत |
Login in to Rate this Post:     0       ?        
ल म पनि आज देखी चौतारी मा हिन्दी गीत पोस्ट गर्न बन्द। ईण्डियन हरु बडी जान्नि भाको अरु केही होइन, काग बडी बाठो भयो भने  तातो हाडी टिप्छ भन्थे एही रहेछ, अब म जस्तो हिन्दी गीत को फ्यान लाई पनि तिमीहरुले loose गर्‍यो  
Read Full Discussion Thread for this article