Posted by: ramronepal April 14, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
हैन यो रात बिरात किन झगडा गरेर बसेका छन भन्या .....

यो झगडा ले गर्दा सधैं गीतान्जली चलाऊने नारी हरु पनि आएनन ......

हैन लहरे जो पाये त्यही सँग झगडा गरेर निन्द्रा बिगारेर बस्न भएन नि .......

खोइ कस्लाई भनेको हो .... मेरो पनि जन्म दिन को शुभकामना छ है ........

अब पुरे सँग त के गफ गराइ भयो र ....... छिन को छिनमै लेखेको कुरा मेटेर उल्टो अरुलाई गाली गर्ने मान्छे ... बिचरा बैरे लाई पाएर दिउँसो ...... लेख्या कुरा पनि मेटेर उल्टो जङिन्दै थियो ....... के गफ गराइ भयो र त्एस्तो मान्छे सँग  ....... अझ थुतुनो किताबमा कमेन्ट गरेर पछी फेरी मेटेछ ..... बानी नै लेख्ने मेट्ने लेख्ने मेट्ने जस्तो छ ....

ल गीत सुनम न हो .....
Read Full Discussion Thread for this article