Posted by: perfectionist April 14, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
आफु हराउनी अनी हैन यो के भन्छ भनेर हुन्छ त, सप्पैलाई थाहा भाको कुरो हो नि यो त। तपाईं एउटोलाई मात्रै थाहा नरैछ। अँ ब्यानै उठ्ना साथ हेरेको नि मम्को मुख, तपाईंले हेर्नु भो त? के के कोसेली देर पठाउनु भो?
Last edited: 14-Apr-10 03:14 PM
Read Full Discussion Thread for this article