Posted by: neerman April 14, 2010
IT'S ONLY IN NEPAL -Tatto na Charo Kura
Login in to Rate this Post:     0       ?        

Tatto na charo kura - ३ सय ६५ दिनमा ९२ दिन सार्वजनिक बिदा


२०६७ सालको ३ सय ६५ दिनमा ९२ दिन सार्वजनिक बिदा घोषणा गरेर सरकारले यो खुसीको खबर दिएको हो । गृह मन्त्रालयका अनुसार सरकारले वर्षभरि पर्ने ५२ वटा शनिबारबाहेक विभिन्न दिवस र पर्वका लागि ४० दिन बिदा दिएको हो ।


पर्व बिदा १५ दिन (दसैं-सात दिन, तिहार-तीन दिन, अन्य समुदायको पर्वलाई एक/एक दिन


जात्राको बिदा ४ दिन छ ।


विभिन्न दिवस तथा अवसर बिदा ८ दिन 


जन्मजयन्ती ३ दिन 


तीज र ऋषि पञ्चमी-विगतमा जस्तै महिलाका लागि एक/एक दिन बिदा 


 वैशाख ११-लोकतन्त्र  दिवस   


जेठ १५-गणतन्त्र दिवस 


फागुन ७-गतेको प्रजातन्त्र दिवस 


जन्मजयन्ती-बुद्धजयन्ती, श्रीकृष्ण जन्माष्टमी र रामनवमी


चार जात्रा- गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र घोडेजात्रा 


and....Many more Nepal Bandh and Valley Bandh......la badhai chaa.......

Read Full Discussion Thread for this article