Posted by: Geology Tiger April 14, 2010
नव बर्ष २०६७ को हार्दिक मंगलमय शुभ-कामना
Login in to Rate this Post:     0       ?        

 


स्वागत नव बर्ष २०६७ लाई


स्वागत छ नव बर्षलाई,
नयाँ लक्ष्य, आशा, र विश्वासहरुलाई।
स्वागत छ भबिस्यका सुनौला सपनाहरुलाई,
नयाँ नेपाल निर्माण गर्ने संकल्पहरुलाई।

आपसी कलह र भेदभाब बिर्साइ
प्रेम र सद्भाव फैलाउने ती पवित्र मनहरुलाई।
प्रगति होस् देश अनि जनताको,
शुभकामना छ सारा नेपालीहरुलाई।


 


 

Read Full Discussion Thread for this article