Posted by: timi_mero_sathi April 13, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
नयाँ  बर्ष को शुभकामना यो TMS को सबै औतारी हरु लाई
एक्लै हुने हरु को लभ परोस
लभ परेका हरुको ब्या होस्
ब्या भएका हरु को बच्चा होस्
बच्चा भाईसकेक हरुको नाती नतिनी होस्
नाती नातिनी भाईसकेक हरुको जिन्दगी आराम साथ् बितोस,
मलाई चाँही राम्री केटी हरुको किस्स मिलोस,यो नयाँ बर्ष मा
Read Full Discussion Thread for this article