Posted by: Rahuldai April 13, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्लेहरु !
नयाँ बर्षको पूर्व सन्ध्यामा नयाँ नेपाल को टुकिमय  उज्यालोबाट जदौ । आशा छ गाम्लेहरुको नयाँ बर्ष झक्कास हुने छ।

घरमा बत्तिमात्र होइन अन्तरजालो पनि नभाकोले साइबरको साह्रै  सुस्त ईन्टरनेट बाट टाइप हान्न नि मुश्किल हुने रहेछ । नयाँ नेपाल को अस्तब्यस्तताको ज्वलन्त नमूना यही साइअबर क्याफे हो ।

पुन एकपटक नयाँ बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना ।

ज्योतिष:मा तमसोगर्मय ! 
Read Full Discussion Thread for this article