Posted by: serial April 12, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ चाँही ल्याउन त ल्याको तर असत्ती हवाइअड्डा का कर्मचारी हरु ले झिकिदिएको ले सबै लाई पुगेन भन्दै हेखँ हेखँ हेखँ गर्दै होला

आफ्नो परिवार लाई मात्र पुग्ने गरी रैछ, अर्को चाँही आउँदा त पक्कै लेर आउछु है भन्दै गफ दिदै होला

महेन्द्र बौचा को मा नि गएर म: म: दुई प्लेट नी सकाए होला -

कती पैसा भो भनेर सोध्दा ठ्याक्कै ३५२० भन्दा ठुल्दाइ त्राहिमाम त्रहिमाम भए होला

दुई प्लेट म: म: को ३५२० नभएर ठुल्दाइ को पहिलो नि उधारो बाँकी रहेको र जम्मा गरी त्यस्मा ब्याज पनि लगाउदा

३५२० हुन आको र आज खाको दुई प्लेट म: म: फ्री भने होलान

ठुल्दै कुन साइत मा नेपाल आएछ भनेर मुख खुम्च्याउदै ३५२० त होइन दुइटा गैंडा रैछ अहिले लाई एती ले नै चलाऊनुस् म कहाँ हराउछु र

तारेमाम भन्दै महेन्द्र बौचा को कुरै नसुनी त्यहाँ  बाट टाप थोके होला ।।।।।।।।

Read Full Discussion Thread for this article