Posted by: ramronepal April 12, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
सक्यो सक्यो लहरे .......

के गर्नु काम गर्नै पर्‍यो ...

बैरे प्रणाम ...

ठुलि प्रणाम ......

ठुल्दाइ नेपाल पुगिसकेको हुनु पर्छ ....... नत्र त चौतारीमा देखी हाल्थे नि .......

टन्न टुकी लिएर गएका थिए बुढा ले ....... घर भरी छत भरी बालेर झिलिमिली बनाइरहेका होलान ......

छिमेकी हरु कुरा काट्दै होलान ............ अमेरिका बाट लेराएकोले ..... जुन बेला नि उज्यालो हुन्छ रे ....... हामीलाई ल्याइदेको छ कि छैन कुन्नी ........ भन्दै होलान ..... हे हे हे हे
Read Full Discussion Thread for this article