Posted by: syanjali April 11, 2010
फेरी बन्द !!!
Login in to Rate this Post:     0       ?        
बन्द भनेको मागी खाने भाडो हो। यो तेही कैयाको लोटा जस्ताइ हो खान खाने बेलामा पानी खाने अन्खोरा हग्न जड चाक धुने लोटा।
तिनिहरुको राजनीति हो यो कैयाको लोटा जस्ताइ बन्ध भनेको . यो राजनीतिको अभिन्न अङ भई सक्यो ,
Read Full Discussion Thread for this article