Posted by: Bhaktey April 11, 2010
फेरी बन्द !!!
Login in to Rate this Post:     0       ?        
होइन यी पार्टीहरुले 'बन्दलाई बन्द गर्ने ' प्रण गरेका होइनन visit Nepal 2011 को  उद्घाटन को अबसरमा । के भयो त्यो प्रणको ??  फेरी बन्द रे भयो त अब !!! credibility भन्ने पनि हुन्छ की हुन्न ? पार्टीहरुबाट नेपाली जनताको विस्वास घट्नुका अनेक कारणमा यो पर्छ की पर्दैन ?
Read Full Discussion Thread for this article