Posted by: Shere April 10, 2010
केही पनि नहेरी ड्राइविङ लाइसेन्स ५ बर्ष को द्यांगै दिने स्टेट कुन होला साथी हो?
Login in to Rate this Post:     0       ?        

स्टुडेन्ट लाई पनि केही नहेरी नयाँ ड्राइविङ लाइसेन्स बनाउदा अथवा अरु ठाउँ को लाइसेन्स ट्रान्स्फेर गर्दा ५ बर्ष को द्यांगै दिने स्टेट साथीहरु कसै लाई थाहा होला? एत्ति भनी दिए म साह्रै आभारी हुने थिए।

Read Full Discussion Thread for this article