Posted by: raju161 April 10, 2010
shajhabasi would fare better them these
Login in to Rate this Post:     0       ?        
हा हा हा भिकारी ब्रोदा के भनुम अब समाज शास्त्र र राजनीति शास्त्र घुसे पछी, ए यहाँ आदर्श ब/दी कुरा पनि आउन थालयो अब? त्यो को हो? मैले अैले सम्मा चिन्या थिएन, अझ नेपालीलाई आर्ती दिने हरे। एस्ले नेपाल को लागि केही गर्छ हरे, के चै गर्दो हो यो तपरतुइया ले? कस्तो गजब को फिल्म होला चियालेन्ज हरे। के हो यो चियालेन्ज भनेको मैले त बुजिन है। हाहा अमेरिका मा education छ कि civilization छ तेस्मा यो भङ्रे कोन्फुज छ एस्लाई k भनुम अब। मुल त म किन यो तपरतुइया लाई राम्रो भनुम, इत्ज माइ चोइज बे बि
Read Full Discussion Thread for this article