Posted by: बैरागिकाइलो April 10, 2010
chokta khana aki budi jhol ma dubera mari
Login in to Rate this Post:     0       ?        
हैन टाढाको भुत प्यारो , नेजिकको तिर्थ हेला भा को हो  ?
टाटा टिप्न पाईन्छ भन्ने हल्ला लाई सल्लाह ठानी सुइकियौ ?
कागले कान लाग्यो बनेर कान छाम्न छोडि कागको पछी दौडेको हो ?
कि त सिन्हासनमा राज कित छपरा मुनिको बास भनी लाहुरे बन्न पुग्यौ ?
कि त गाउ घरमा सुके सान , पडाइ धडाइ न भएर इज्जत कायम राख्न कुलेलमा ठोक्यौ ?



लौ न तिमी आँफै भनी देउ के भाको हो ?
Read Full Discussion Thread for this article