Posted by: Bhatiza April 9, 2010
के कारण होला?
Login in to Rate this Post:     1       ?         Liked by
के कारण होला?
बिदेशका रुख-बिरुवा सडक-पेटी मान्छे केटा-केटी सबै चिल्ला चिल्ला, नेपालका सबै फुस्रा-फुस्रा. अझ नेपालीहरु बिदेशमा गएर दुइ-चार महिना बस्दैमा तिनीहरु पनि चिल्ला चिल्ला.. हैन त्यो बिदेशमा के छ त्यस्तो?
Read Full Discussion Thread for this article