Posted by: Rahuldai April 9, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

तारेमाम रामे ,



लौ हेर चिप्ले मैले पैला नै भनेको नि , फूलमाला किन्न गाको रामे फूलमाया सँगइ भुलेर माला न लिआइ आए छ ।



मनले चिताएको एक थोक छ, नयाँ साल ले पुर्‍याउन सक्दैन होला। हेरम, गणेशलाई लड्डु, भिमसेनलाई पेडा, माइहरुलाई फलफूल चढाउला क्या रे, जागिर एउटा मिलाई देउ पर्भू भनेर ।।


यहाँको पर्भूले सुन्ने हुन कि हैन थाहा छैन। यशु ख्रिष्ट को मा जाने चलन छैन, नत्र त्यसलाई नि एउटा पेडा चढाइ दिन्थे ।

Read Full Discussion Thread for this article