Posted by: ramronepal April 9, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
त्येस्तो हैन ठुल्दाइ .....

यि औतारिहरुको कुरा सुनेर पछी लागेर नि हुन्छ ?

सबैलाई मेरो प्रणाम ।


ठुल्दाइ जान लागेको ले मनै खिन्न भईरहेको छ ..... ल ठुल्दाइ ..... माया नमार्नु होला ..... ३ बजे सम्म अाइरहनु होला ..... मेरो त ठेगान छैन ....... सके सम्म आउनेनै छु ..... त्यो लिमो मा बसेर अन्तिम सर्को तानेर जानु होला .... आबु दाबिमा गएपछी फेरी बात हुने नै छ .......

मेरो नाम मा हप्ताको १-२ चोटि मम खाइदिनुहोला ......

नयाँ बर्षा को आगमन सँगइ नेपाल भित्रिन लाग्नु भएको छ .......... यो नयाँ बर्ष ले तपाईंले चिताएको सबै कुरा पुरावोश ......

ल त ठुल्दाइ ......... शुभयात्रा .......
Read Full Discussion Thread for this article