Posted by: Rahuldai April 9, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

चिप्लेको कुरा काट्या होइन यहाँ । रिट्ठे बज्याले एक चोटि त खबर पठाउनु पर्छ नि पो भनेको । बिराटनगरमा इण्टरनेट न भाको होइन। पहिलो हफ्ता त गिरिजा बाजे परलोक सिधार्नु भाकोले ईन्टरनेट डाउन भनुं ।



धन्यवाद हर्के र बाघे ।


रामे र बौचा फूलमाला किन्न गाकोहोला , फूलमाला त के किन्यो  होला, फूलमाया सँग भुल्यो होला, मखुला ??

Read Full Discussion Thread for this article