Posted by: PeaceSoul April 8, 2010
दिशा गरेको बेला किन पीसाब लाग्छ ?
Login in to Rate this Post:     1       ?         Liked by
साथी हो,
मलाई अचम्म लगेको कुरा के भने - दिशा गरेको बेला किन पीसाब लाग्छ । मैले experience नै गरे । पीसाब नलागेको बेला दिशा गर्दा पनि तुरुक्क तुर्कन्छ भन्या !!!

अरु लाई पनि यस्तै हो कि मलाई मात्रै हो ??

अचम्म छ बा !!!

कसै लाई थाहा छ भने यसो थाहा पाउन हो सोल्टी हरु !!!
Read Full Discussion Thread for this article