Posted by: Rodiohead April 8, 2010
आमाले अमेरिकाको छोराको अफिसमा के देख्नु भयो त?
Login in to Rate this Post:     0       ?        

अगस्ट 25 र गाउले केटो, हैन के हो यस्तो जाठो ढिडो जस्तो कुरो गर्यौ के फिरी तिमीहरुले।  "ननिले भोकले मरिने, निल्यो भन्यो अड्केर मरिने" भने जस्तो जाठो के ताल हो होउ। बुझ नपचाउ न फिरी। अहिले सम्मा पनि केही नबुझ्या भये उ माथिको तेरोबाउलाई सोध।


हेर गुले नाश, मलाई तिम्रो यो जाठो ठट्टा चाइ राम्रो नै लाग्यो के फिरी, अनी लेख्ने प्रतिभाको पनि मैले कदर गर्छु, तिमी गुले अलिकती "हट्के" नै छौ। तर तिमीले थुतुनो र मुतुनो कहाँ कसरी चलाऊने भन्ने चै अली सिक्न पर्छ के जाठो। हुनत मलाई बालई भएन नि "आफै त महादेव उत्तनो टाङ, कल्ले देला बर" भने जस्तो छ जाठो आफ्नै ताल।


ध्वासेलाई चै साला खत्रा सलाम हान्देको यार मैले जाठो बब्बाल हान्देउ तिमीले। इट्स वोन्डर्फुल, भेरी टचिङ, नाइस पिस अफ रिड।


जिओलोजी बाघ, के गर्नु रमाइलो ठट्टा त सधैं हुन्छ तर हो यार कहिले काही मन पनि दुख्छ के जाठो।


दब्लु टि एफ, आम नेपाली, थ्यान्क्स म्यान चीयर अप।


बेद ५५५, यु अल्मोस्ट गट द पोईन्ट। तर जाठो मेरो माथिको कुरोमा पहिलो छन्दले एउटा अर्थ र दोस्रो गन्दले अर्को अर्थ दिन्छ। पहिलो जे भयो तेस्को सत्य तथ्य हो, दोस्रोमा म गुले हल्का देश प्रेमी हुन खोज्या मात्र हो।



समग्रमा, जाठो साझाका तिमीहरुलाई मेरो अभिबादन है। तिमी गुलेहरु साचिकै विद्वान रहेछौ। म जाठो त तेसै तेसै आफुले आफुलाई बहुत खत्रा भन्ने सोच्थे के फिरी, तर खुल्क्यो नि ख्यास्स।

Read Full Discussion Thread for this article