Posted by: chipledhunga April 7, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
ल बाउचा पनि आएछ। पूरेको तौल कसरी अनुमान लगाउन सकेको हो?
ठुल्दाइ, सूर्य तान्नुहोस्।  मम, छोएला, कचिला, वो, चतामरी, लाखामरी टन्न खानुहोस्। मुख छोपेर हिंड्नुहोस् नत्र फर्किंदा एअरपोर्टमा रोक्ला पासपोर्टमा एक थरी फोटो तर काठमाडौंको प्रदूषणले अनुहार अर्को देखिएर।
टेम्पो चढ्नुहोस्, माईक्रोबस चढ्नुहोस्, ट्याक्सी चढे मिटरमा कसरी पैसा चढ्छ एक नाशले टोलाई हेर्नुहोस्।
क्यामरा नछुटाइ हिंड्नुहोस् अनि ब्याट्री टन्न बोक्नुहोस्। रिचार्जेबलको काम छैन, टुकीले चार्ज गर्न भएन। फोटोकै कुरा गर्दा ठुल्दाइको एउटा राख्दिम् न।              
Read Full Discussion Thread for this article