Posted by: perfectionist April 7, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
<<<एक पटक पाकिस्तानसँग मैत्री खेल भएछ अफ्गानिस्तानमा,
त्यो पनि तालीबानको गढ कान्धारमा। पाकिस्तानी खेलाडीहरु त जर्सी र कट्टुमै
मैदानमा उत्रिए। खेल रद्द भयो र सजाय स्वरुप सबै पाकिस्तानी खेलाडीहरुको
कपाल खौरिने कार्य सम्पन्न भयो।>>>


साची हो र? धुत्। यिनीहरुका त के भन्नु र। तर चिप्ले दाई मैले क्रिकेटको कुरो गर्या।  ACC Trophy Elite 2010, तेस्मा अब आउनी शुक्रबार अफ्गानी टोली सँग भिड्दै छ नेपाल।

त्यो लहरेको कुरो त के सुनाइ भो त, काम साम छैन, बकम्फुसे कुरो गरेर बस्न बाहेक के नै गर्छ र, तेइ भेर मैले त हेर्दा नि हेरिन, लु जास त।
Read Full Discussion Thread for this article