Posted by: serial April 7, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
काटकुट गर्न मिल्छ किन नमिल्नु - पुरे लाई काटकुट गर्न त म तयार छु

हात दुइटा को २३ किलो

खुट्टा एउटा को २३ किलो को हिसाब ले ४६ किलो

अब जिउ को ४० किलो जती होला भन्ने मानेकोछु

अब बाँकी रह्यो टाउको - अब त्यो जहिले नि किच्किच गर्ने मुख भा, भ्रस्त दिमाग भा, नचाहिने कुरा देख्ने आँखा भा

नचाहिने कुरा सुन्ने कान भा टाउको के काम - तैपनी लाने नै हो भने ६ किलो ल

भनेपछी जिउ र टाउको गरेर ४६ किलो


जम्मा गर्दा ११५ किलो हुने रैछ, ५ वटा सुइट्केस मा त ठ्याक्कै जान्छ ल - के छ बिचार  लग्ने हो कि 
Last edited: 07-Apr-10 09:11 AM
Read Full Discussion Thread for this article