Posted by: serial April 7, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम रामे ठुल्दाइ पुरे

हेर्दा हेर्दै ठुल्दाइ पनि नेपाल जाने भएछ, खपराँ त लेखेर नै आरैछ


ल ठुल्दाइ धेरै मोज गर्नु - चर्को स्वर मा भाषन गर्नु - दुई चार ढुङ्गा हिर्काउनु -


म: म: खानु , हाकु छोएला खानु, वो खानु, बारा खानु, कचिला खानु, सुकुला खानु, पौक्वाँ छोक्वाँ लैक्वाँ जे जे छ सबै खानु

Read Full Discussion Thread for this article