Posted by: Bhaktey April 7, 2010
Passport will be printed in india : PM Nepal
Login in to Rate this Post:     0       ?        

supreme court ले चाहि राम्रो काम गरछ 


एमआरपी भारतमा छाप्ने निर्णय कार्यान्वयन नगरः सर्वोच्च

 मेसियन रिडेबल पासपोर्ट (एमआरपी) भारतमा छपाउने सरकारी निर्णय चैत ३० सम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। 'मन्त्रिपरिषदबाट भएको मिति २०६६ चैत ६ निर्णय र २०६६ चैत १० गते सम्झौता समेतका कार्यहरु तत्काल कार्यान्वयन नगर्नु'-  अन्तरिम आदेशमा भनिएको छ।  

source :nagariknews
link: http://www.nagariknews.com/politics/law-court/12090-2010-04-07-10-01-10.html


Read Full Discussion Thread for this article