Posted by: Rodiohead April 6, 2010
starting own business
Login in to Rate this Post:     0       ?        

सबै भन्दा राम्रो मेरो अकाउन्ट मा पैसो हल्देउ जाठो म ब्यापारमा लगानी गरिदिउला गुलाई सिती।


नत्रभने जाठो के को कुइ कुइ हो यहाँ? के गरु भनेर थाहा नहुने जाठोले के ब्यापार गर्छु भनेर बुरुक बुरुक हो नि? शिवखुलित होला अली अली भाको पैसो पनि। यहाँ आफ्ना हज्जार वोटा आईडिया छन तर पैसो छैन र दानामा हात राखेर बसेको छु साला के भन्नु र फिरी। 

Read Full Discussion Thread for this article