Posted by: serial April 6, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
हैन जहिले नि पुरे बिग्रियो भन्दा पुरे लाई किन करेक्सन गर्नु पर्ने होला पुरे बिग्रेको छैन भनेर

जहिले नी आएर पुरे सोझो हो भन्दा गाउले  हरुले किन नपत्याएको होला

रिसोच गर्न योग्य बिषय हो है यो चाँही

काग कराउदै गर्छ पिना सुक्दै गर्छ भन्ने कुरा पुरे मा लागु हुँदैन

काग करायो भने पुरेलाई आफ्नो कान छामी हाल्नु पर्छ - के था हैन गायब नै भो कि



को सोझो को बिग्रियो भनेर अरुले भन्ने कुरा होइन र - कसैले म बिग्रिएको भन्छ - चोर ले म चोर भन्छ,

चोर को खुट्टा कात भन्दा खुट्टा खुम्च्याउने बानी नराम्रो के पुरे को

अरु त के भनाइ भो र
Last edited: 06-Apr-10 01:56 PM
Read Full Discussion Thread for this article