Posted by: perfectionist April 6, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
मुटु भरि जलेको आगो सरि
छ बाँकी तिम्रो याद
सहनु  म कसो गरी
भट् भटी पोल्छ यो छाती बेसरी
सकिन सहन, याद आउछ तिम्रो हर घडी
नयन भरि तिम्रो आक्रिती
छायी दिन्छ वरि-परि.......

प्रणाम!!! सब बुढाहरु जम्मा भै सकेर हल्ला खल्ला मचाइ सकेछन। अरे! ब्रान्डी नि याइँ?? आज बाटो बिराएर आ हो?

हैन खुशीचा काँ गै? क्रेजी पर्मात्माले मायाइ मारी? हुँदा हुँदा त्यो बैरे नि गायप भो बै। तेस्का तालुमा लौरोले थोक्न पर्नी! काँ मुन्टी रा होला अनी पछी आ'र बिजी थेँ भन्दो हो। नौटन्की बज्ये!!!!

लु हैन चिया कसैले नि नल्याउने भा हो अचेल? यो रामेचाले कैले चिया ल्याको छैन, ओ रामेचा, लु चिया खाम त तिम्रो हातको आज।

हर्के दाई, ठुल्दाइ, लहरे, रामेचा, ब्रान्डी अनी नदेखिया सप्पै अवतारिलाई यो पर्फेक्सनिस्ट (a.k.a पुरे) को प्रणाम
Read Full Discussion Thread for this article