Posted by: ramronepal April 5, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
चिप्ले सर प्रणाम, भोग त भोजन ले मेटाइयोनी ...
कस्तो भोजन भनेर सोधेको भये ....... सच्चा सकाहारी खाइयो आज ... आलु-साग मा अली अली लेदो लेदो जस्तो बनाएर लेराएको थिए ... भात र त्यो खाएको गज्जब मिठो भयो आज ल ... अब एक हप्ता यो रामे को भान्छा म त्यही मात्रा पाक्ला जस्तो छ ....

ठुल्दाइ ले टुकी र दियो किनेको भन्ने हल्ला छ क्यारे .... मखुला ठुल्दाइ ? 

Read Full Discussion Thread for this article