Posted by: serial April 5, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
फेरी ठुल्दाइ ले के हल्ला फैलाएछ भन्या

त्यो अरु केही भा होइन रामे - ठुल्दाइ जवान भाको - दिनप्रती दिन ठुल्दाइ जवान हुँदै छ अनी त्यसैको लक्षण हो ल


आज यो ब्रान्डी ले धेरै टाउको झुन्ड्याइरा छ किन होला कुन्नी
Read Full Discussion Thread for this article