Posted by: arahat April 4, 2010
Kali Baba - A Dhongi
Login in to Rate this Post:     0       ?        
Why do Nepalese leaders and kings falls onto these dhongis? 
 
रिपोर्ट
कालीबाबाको असली कथा
आफूमा देवीको शक्ति भएको बताउने 'कालीबाबा' १९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रको सत्तापलटपछि निकै चर्चामा आएका हुन्। नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने अभियानमा लागेका कालीबाबाको वास्तविकता खोजपछि उनले नेपाल र भारतका धर्मभीरुहरूलाई छलबाट वशमा पारेको तथ्यहरू हिमाल ले भेटेको छ। 'खलढुङ्गा र सोलुखुम्बुबाट फर्केर सरोज दाहाल को रिपोर्ट
सरोज दाहाल

http://www.himalkhabar.com/news.php?id=3138
न्हुच्छेमान डंगोल
नामः कालिदास दाहाल (कालिबाबा) 
जन्मः मङ्सिर २०१८ 
जन्मस्थानः वर्णालु गाविस-१ सानीटार, खलढुङ्गा 
श्रीमतीहरूः सुभन्दा कट्टेल (दाहाल) र मीना कार्की (दाहाल) छोराः उज्वल दाहाल

केशव थोकर
हिन्दुराष्ट्र बनाउने अभियानमा १७-२५ फागुनसम्म पशुपतिको वनकालीमा कालीबाबाको अगुवाईमा लगाइएको महायज्ञमा सहभागी पूर्वराजा ज्ञानेन्द्र शाह र कांग्रेस नेता खुमबहादुर खड्का।

Read Full Discussion Thread for this article