Posted by: syanjali April 1, 2010
Anyone want to hang out Fairfax, DC area
Login in to Rate this Post:     0       ?        
गाउले एक्जोडीको कथा, बेलुका खाना खाएको बेला दुध भात खान लाई भैंसी किन्ने मन्साय ब्यक्त गरेछन घरमुलिले, बुढियाले घीउ हाल्ने  हर्पे 4 वोटा  किनेर ल्याइछ, ४ वोटा मध्हे एउटा चाँही बैनिलाई घु पथाइदिन भने पछी झगडा सुरुभएको थियो रे?

यो बिबाद पनि , किन दु:ख दिने भन्ने कुरा त्यो कुरै-कुराको भैंसी किनाइ र झगडा जस्ताइ भयो नि ? साच्चै नै बैरागिकैलो गाडी किन्न गएर दु:ख दीईहाल्छ भनेर? Do you think s/he will do that???
SiS, you felt I jumped on you, just trying to add fun.  But you, me and we do have Nepalipan and would not go away.


Read Full Discussion Thread for this article