Posted by: perfectionist April 1, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
हिंड्डा हिंड्डै, दोबाटोमा
तिमी त कहाँ हराइदियौ
म भने चाइँ
अल्मलेर तिमीलाई त्यहीँ पर्खि रहें   

लु आएँ म त। हैन बुढाहरु मात्र पो छन त अनी क्यार्न आउँछन त अरु, बुधोहरुलाई हेर्न के आइ भो भनेर कोइ नआको होला। लु म आएँ त, अब आउम क्या, यस्सो बात् मारम भन्या
Read Full Discussion Thread for this article