Posted by: Question April 1, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        

पुन्टे ब्रो,


जिन्दगीले पेल्दा पेल्दै टाउको ठेस खाला
टाउको ठेस खादा खेरी कपाल सबै जाला
ढाड पनि दुख्ना थालला कुप्री हिंड्ने हो कि
उल्लु बनी बस्ने हो कि खोक्दै रातभरी  !


प्रश्न चिन्ह ??

Read Full Discussion Thread for this article