Posted by: perfectionist April 1, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
आएँ दाई आएँ, अघी १०० चोटि छिर्न खोजेको, सान ब्रोको जिन्सी बिग्र्या रेछ, अनी तेइ भेर बन्दै गर्देको ऐले त खुलीसकेछ।

प्रणाम रामे, ठुल्दाइ, लहरे।

हिजो टुसेले मस्त बजाको रेछ अनी एन्दिङ नि झक्कास देछ। लोल लोल महालोल
Read Full Discussion Thread for this article