Posted by: sabkosathi March 31, 2010
गि्रनकार्डको अनुहार
Login in to Rate this Post:     0       ?        
@sachetnep
घृणित कार्य त अती नै कडा शब्द भएन र भन्या। अब बाँच्न को लागि त जे पनि गर्नु पर्छ नि। कसैलाई मारेको, काटेको त छैन नि। त्यस्तो "घृणित कार्य" भनेको चाँही के पर्‍यो? एसो उधाहरन्द पाउ न. Aaru manche lae teti saro 'judge' na garne ho ki, mitra haru.
Last edited: 31-Mar-10 04:02 PM
Read Full Discussion Thread for this article