Posted by: Rahuldai March 31, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम ब्राण्डी, खुशी, पुरे, जिटी


आज चौतारी शोभायमान भएको छ, ब्रान्डी खुशी आएकी जो छ ।


क्रिकेट हेर्ने अनुभव मात्रा २६ बर्ष भाको मान्छे सित लिन्क न मागी स्वयम्भू को मान्छे सित मागेर नि काम बन्छ त ब्राण्डी ??



भर्खर सक्याएर् आएको, दिल्लीले राजस्थानलाइ धोबि पछाड् गर्‍यो।

Read Full Discussion Thread for this article