Posted by: syanjali March 31, 2010
Airport Transit - Delhi Int Airport
Login in to Rate this Post:     0       ?        
यो क्यम्पसको कुराहो, दंगालि दाइले सुनाएको कथा .

बनारसमा  मेट्रिकुलेसन गर्न बसेको बेलामा कोठे मित्रले ठोकुवा गर्दै भनेरे " आज मैले १०० रुपैयाको दोसा खाएर आए"

भएछ के भने साथीलाई पनि खुवाउनु पर्छ भनी एक्लै हिंडेछन "हे त्रिचक्र चालक मुझे दोसा खाने भोजानलय ले चलो " अनी त्रिचक्र चालकले पनि एउटा कुना मा लगेर घरबाट् आएको १०० उडाइ दिएछ । कौवा धेरै बाठो भयो भने सुली खान्छ भन्छन , तेही भएको हो यो सत्य घटना मा .
 

हुनत एस्तो हुँदैन होला, तर पनि " हे ट्याक्सी चालक मुझे सुलभ और अच्छा होटल ले चलो " मा तिनै दंगालि दाइले भने जस्तै भयो भने के होला ????

Read Full Discussion Thread for this article