Posted by: Bhaktey March 30, 2010
Login in to Rate this Post:
0
?
I know many friends who have extended their OPT through consultancy yet not in payroll. कानून सम्बत नै जाने भय हो Extended OPT मा Tax तिरेकै हुनु पर्छा .तर यो ता student ले काम गर्न पाईन्न भन्या जस्तै होला (yet everyone works and many using their SS) अझ H1 मा भएका साथी ले पनी Tax run नगरेका case नभएका हैनान.
बढ़ी जानकारी भएका र Experience भएका ले experience बाडनु पर्यो