Posted by: perfectionist March 30, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
लु प्रणाम गरेँ है। माथि देखिने ठुल्दाइ देखुन, यो तलको लहरे मुर्दार सम्म बिचाँ पर्नी रामे, चिप्ले दा, हर्के लाई पनि। आज त मुइले पनि मासु भात दन्काएँ नि, तेइ भनुम भनेर आको।

काम नि सकियो, अब भोली मीतिङ भेछी के कस्तो गर्नी हो अगाडि भनेर थाहा हुन्छ रे, तेइ भेर छोरो ऐले फिरी, लु कोइ छ, यस्सो गफ गर्न लाई? झगडा गर्नी मन छैन नत्र त्यो लहरे बज्ये नि याइँ रेछ। अरु कोइ छ?
Read Full Discussion Thread for this article