Posted by: Rahuldai March 30, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम हर्के ।


प्रस्थान मिती चाँही यो शुक्रबार बाट अर्को शुक्रबार, रिट्ठ्या गाउंको हवाइ अड्डाबाट मध्यपूर्ब हुँदै नयाँ नेपाल।



नाके भाइरस को  प्रभाव त्यतिन्जेल सम्म निमित्यान्न भए त बेसै हुन्थ्यो। उता गए सि कण कण मा भाइरस दाइरस हरु छन भन्छन, कती झेल्ने ??

Read Full Discussion Thread for this article