Posted by: Rodiohead March 30, 2010
गिरिजा को म्रित्युको कामना गर्ने पाखन्डीहरुलाई केही प्रश्नहरु
Login in to Rate this Post:     0       ?        

जाठो धुर्मुस,के को रेस्पेक्ट टु फेलो नेपाली पिपल? फेलो नेपाली पिपलले डान्स फ्लोरमा एउटा मोटी कालीको लागि अर्को फेलो नेपाली पिपलको दात गन्दिन्छ अम्रिकामा। तिमी जस्तै फेलो नेपालीले।


अब अर्को कुरो, म प्रोफेसर हुँ भनेर कतै भनेको देख्या छौ तिमीले, ह गुले? भनी हाले नि, तिमीहरुको एकदम महान हुने बानी, अर्काको रिस गर्ने बानी, यस्तै यस्तै कुरो त छ नि फरक अरुको भन्दा। पहिले सोच यो कुरो:


"सोच्त एक पटक, डि, भि, नपर्या भये तेरो जिन्दगी।"


डि, भि, पर्नु भनेको पि एच डि गर्नु हैन के जाठो, तिम्रो के हैसियातले गिरिजाको राजनीतिलाई च्यालेन्ज गर्न मिल्छ ए गुले ल भन्त? जुन गुलेलाई राजनीतिको र थाहा छैन त्यही गुले चै किन बडी फिर्लिङ फिर्लिङ हल्लिने ह? कोया नभएको खोक्रो आप हावाले धेरै हल्लाएर बोट्मा सबै भन्दा बडी चम्किन्छ भने जस्तो जाठो।


तिमीहरुको के हैसियतले एउटा पि एच डि गर्या मान्छेलाई भाषण दिन मिल्छ ल भनत गुले साथी। राम्रो बानी भएको भयेत दोस्ती गरेर ल दोस्तले सल्लाह दियो भनेर चित्त पनि बुझौनु हुन्थ्यो। खै के भन्नु र, स्कुलको दिन्मा भाको भये त कच्याक हुने गरी पच्काउन हुन्थ्यो के रे।


 

Last edited: 30-Mar-10 11:30 AM
Read Full Discussion Thread for this article