Posted by: Harka_Bahadur March 30, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
धेरै दिन देखी छुटेको नमस्ते झ्याप्प लार सप्पैलाई , अनी ठुल्दाइ कहिले नेपाल हिंड्ने हो? चिप्ले तिम्ले नेपालमा खिचेको फोटो जम्मै टासेर सकी सकेको हो के हो ? चिया पाए त हामिनी खान्थेम ।
Read Full Discussion Thread for this article