Posted by: chipledhunga March 30, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, फेरि बाउचाले पठाएको सूर्यले भ्यायो जस्तो छ नि। शीघ्र स्वास्थ्य लाभको कामना। प्रस्थान कहिले हो बरु? यी बाबुरामहरुको नाकमा त बरु नपरेकै बेस, नत्र त्यसैको बिरोधको निहूँमा अर्को नरसंहार मच्चाउन बेर छैन।
अरु औतारी साँच्ची नै मेला भर्न लागे कि कसो?      
Read Full Discussion Thread for this article