Posted by: Rahuldai March 30, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम रामे, चिप्ले ।
झरी ले भन्दा नि नाके भाइरसको भिषण आक्रमण झेल्दै छु। बेला न कुबेला आक्रमण गर्दा हाम्राइ नाक मात्र भेटाए छ त्यसले। बाउरामहरु को नाक मा जानु नि ?मखुला ??
Read Full Discussion Thread for this article