Posted by: Rodiohead March 29, 2010
गिरिजा को म्रित्युको कामना गर्ने पाखन्डीहरुलाई केही प्रश्नहरु
Login in to Rate this Post:     0       ?        

sapper1, जाठो गाडे, हेर्त तेरो कत्रो समस्या रहेछ। मैले एउटालाई ई १२ भिसा भनेको के हो भन भनेर छड्के हानेको, तेत्ती कुरो नबुझेर यो यहाँ फिर्लिक फिर्लिक उफ्रेको छ ए रात्तैइ।


बरु भन्न गुले कुन लटमा परेको तिम्रो ? सेकेन्ड लेटर न आएको भये त जाठो है,,, धन्न सेकेन्ड लेटर आयो अनी कन्सल्टेन्टले एउटा स्पन्सर को चिट्ठी पनि बनाइदियो र अैइयो अम्रिका हैन त गाडे?


ल आँफै हेर जाठो तिमी डि, भि पर्या मान्छे र अरुमा के फरक छ भन्ने। माथि सबै जानाले लेखेको राम्ररी पड अनी तिम्रो आफ्नो लेखेको पड। "कहाको राजाराम कहाको गुले भण्डारी" भने जस्तो छ कि छैन ह?


मैले एउटा यस्तो सम्मा भेटेको छु डि,भी, परेको  मान्छे अमेरिकामा जस्ले झोल साबुनलाई तेल भनेर तरकारी पकाएको छ, जाठो सोच त कती बिरक्त लाग्यो होला मलाई त्यस्तो स्थिती देखेर।


फेरी कोइ कोइ त स्मार्ट पनि छन, नभको हैन, त्यही भएर मैले सुरुमा नै तिमी जस्तई "गाडे" हरुको लागि मात्र भनेर लेखी दिएको थिए नि, देखेनौ जाठो?


अर्को कुरो, मेरो ग्रिन कार्ड मा त जाठो ई १२ नै लेखेर पथाई देको छ नि होउ, अब के गर्ने जाठोले गल्ती गरेर त्यस्तो लेखि दियो होला। तिमी जस्ताइ गुले होला क्या त्यहा काम गर्ने पनि।

Read Full Discussion Thread for this article